Kathmandu, Nepal
Call Us Today +977-9841492069
पञ्चरत्न, पञ्चधातु, पञ्चकलश, पञ्चपल्लभ, पञ्चरंगी फूल, सेतो रातो पहेंलो कपडा, सर्वोषधी सप्तमृतिका विभिन्न गंगाजी एवं तीर्थको पवित्र जल, प्रसाद पारो, अविर, केशरी, तिल, जौ, सर्शिउ, दुवो, कुश, फलफूल, मिठाई, लड्डु, धूप, बत्ती, दियो, कलश, गणेश, पूजासामग्री, तेल वा घिउ, पानी भएको नरिवल २, चामल ३ केजी, टपरी ५, दुना वा वोहोता ७, प्रशस्ती पूजा गर्ने फूल, फूलमाला ७, पंडित यजमान बस्ने आसन वा पीरा । ढुङ्गा वा ईटा ५, ठूलो थाली वा किस्ती, ५कलशमा माथी उल्लेखित सामग्री राखी जल राख्ने । अन्य पंडितजी को विधान कूल परम्परा बमोजिम शुभ गृहारम्भ एवं शिलान्यास गर्ने वा गराउने ।