Call Us Today +447450274504

छैठी पूजा

Logo of छैठी पूजा

छैठी पूजा

छैठी किन र कहिले गर्ने ?
बच्चा जन्मेको ६ औं दिनमा छैठी गर्ने चलन छ ।

सामाग्रीहरु

केशरी, अबिर, सिन्दुर, जौ, तिल, पञ्चपल्लव, सर्वाेषधी, पञ्चरत्न, रायो सर्स्यूं, हलेदो, सिंगो सुपारी १५ , जनै ७ जोर, सेतो रातो वस्त्र १, चढाउने वस्त्र, पञ्चामृत, पञ्चगव्य, पहेंलो कपडा, कठबाँस लठ्ठी, ओखल मुशल, धनुर्वाण, खड्ग, अष्टचिरञ्जीवी पूजा, षष्टिका पूजा, नरिवल, रेखिको पिठो, कुश, आदि । 

पुजा भाँडामा – पञ्चपात्र आचमनी, अर्घ्य, कर्मपात्र पूजा थाली, शङ्ख, घण्ट आदि । 

 

साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी


Apply for Puja