Call Us Today +447450274504

कुन भावबाट के-के हेरिन्छ ?

blog_img

कुन भावबाट के-के हेरिन्छ ?

 

प्रथम भाव – शरीर, रंग, आकृति, रुप, ज्ञान, बल, मस्तिष्क, विवेक, शील, गौरव, स्वभाव, आदि ।
द्वितीय भाव – धन, धान्य, सम्पति, कुटुम्ब, मृत्यु, वाणी, सत्य, असत्य, दान, दाहिने आँखा, छिमेकी आदि । 
तृतीय भाव – भाइबहिनी, पराक्रम, धैर्यता, आय, पौरख, दाहिने हात, आदि । 
चतुर्थ भाव – सुख, आमा, घर, जग्गा, हृदय, वाहान, छाती, आदि ।
पञ्चम भाव – सन्तान, बुद्धि, विद्या, यश, धर्म, मंगल कार्य, पेट, चतु¥याइँ, आदि ।
षष्ठम भाव – शत्रु, चिन्ता, रोग, ऋण, झगडा, सौता, दुःख, शोक, आदि ।
सप्तम भाव – जीवनसाथी, कामवासना, विवाह, दैनिक व्यवसाय, प्रेम आदि । 
अष्टम भाव – आयु, जीवन, मृत्यु, आकस्मिक धन लाभ, विदेश यात्रा, आकस्मिक परिवर्तन, दुर्घटना, आदि ।
नवम भाव – भाग्य, धर्म, तीर्थ यात्रा, यश, साला साली, सन्यास, शिक्षा, गुरु, आचार्य आदि ।
दशम भाव – बुवा, राज्य, कर्म, कारोबार, पद, अधिकार, प्रतिष्ठा, राजयोग, आदि ।
एकादश भाव – आय, लाभ, उपलब्धि, मनोकामनाको पूर्ति, दाइदिदी, बुहारी, देब्रे हात, आदि ।
द्वादश भाव – खर्च, व्यय, मोक्ष, हानि–नोक्सान, विदेश, देब्रे आँखा आदि ।