Call Us Today +447450274504

Vaastu with Engineering Structural Designs

Logo of Vaastu with Engineering Structural Designs

Vaastu with Engineering Structural Designs

वैदिक र वैज्ञानिक ढङ्ग दुवैबाट आफ्नो घर निर्माण गर्नुहोस् । Get your complete structural drawing with accurate vaastu designs structures.


”वास्तु” शब्दको उत्पति ”वस्तु” बाट भएको पाइन्छ । वस्तु अथवा वास्तुको ज्ञान गराउने शास्त्र नै वास्तुशास्त्र हो । विभिन्न विद्वान्हरुले वास्तुशास्त्रलाई भवन निर्माणको कला सिकाउने शास्त्र मानेका छन् । वास्तुशास्त्र भवन निर्माणको साथ–साथै भवनमा राखिने विभिन्न वस्तुहरुको उपयुक्त स्थान र त्यसलाई राख्नुपर्ने दिशाको समेत ज्ञान गराएको हुन्छ । यसरी दिशा मिलाउन उचित कोठाको जानकारी हुनु आवश्यक छ । वास्तु बाँच्न को लागि महत्वपूर्ण नभएपनि सुखी र खुशी जीवनको लागि अत्यावश्क हुन्छ । घर जीवनमा धेरै बनाइदैन र बनाएको घरमा शान्ति भएन भने सधैं नै तनाव हुने गर्दछ । त्यसैले घर बनाउँदा वास्तु चाहिन्छ नै सँगसँगै नेपाल भूकम्पको खतरा भएकोले संरचना पनि बलियो बनाउन जरुरी छ । जस्का लागि हामी वैदिक र विज्ञान विधि दुवैबाट पहिले माटो परिक्षण गरेर मात्र घर बनाउन सुरुवात गर्न जरुरी छ । 

Vaastu and Engineering are also the proof that both astrology and science are related. Vaastu is approved by both astrology and science. Vaastu may not be essential for living, but it is helpful for a better and healthier life. It is the science of environment you live in. The energy generating in the environment you live will define the energy you build in you and your mind.