Call Us Today +447450274504

Kundali

Logo of Kundali

Kundali

कुण्डली बनाउन र हेर्न । Kundali Making and detailed info of your natal chart


ज्योतिषमा कुण्डली भन्नाले जन्म पत्रिका बुझिन्छ । कुनै पनि जातकको जन्म मिति र जन्म समयको आधारमा कुण्डली तयार पार्ने गरिन्छ । कुण्डलीमा भने १२ घरहरुमा १२ राशीहरु आफू जन्मेको आधारमा राखी जन्म कुण्डली तयार पारिन्छ । कुनै बालक जन्मिँदा जन्म समय र जन्म स्थान, सूर्यको आधारमा बाँकि ग्रहहरुको स्थान र गतिलाई गणित गरेर कुण्डलीमा भर्ने गरिन्छ । कुण्डलीमा राखिएका ग्रहहरुको आधारमा विश्लेषण गरिन्छ । कुण्डलीले भने मान्छेको स्वास्थ्य, दुःख, सुख, कर्म, भाग्य, आम्दानी, खर्च, पढाई, वैवाहिक जीवन लगायत सबै इच्छा र गतिविधिहरु एक अर्कासँग फरक पार्छ । यसरी सही गणितले जीवनमा आउने परिस्थितिबाट सतर्क हुन सकिन्छ । ग्रहहरुको सकरात्मक र नकरात्मक दुवै असर हुन्छ ।

ज्योतिष परामर्श 
१) व्यक्तिगत परामर्श
विवरण 
यस परामर्शमा, कुनै एक व्यक्तिको लागि ज्योतिष परामर्श सेवा लिन सक्नुहुन्छ । त्यो व्यक्ति तपाई आफु वा तपाईको कुनै पनि नजिकको व्यक्ति हुन सक्छ । 
यसमा उक्त व्यक्तिको कुण्डली÷चिना विश्लेषण  गरि जीवन, शिक्षा, क्यारियर, वैदशिक यात्रा, धन, स्वास्थ्य, सामाजिक प्रतिष्ठा, सम्बन्ध, व्यापार, भाग्य आदि सम्बन्धि जानकारी प्रदान गरिन्छ र समस्याहरुको उचित मार्गदर्शन दिइन्छ । 
रु ७०५ ।–
रु ५५५ ।–
२) जोडी प्याकेज
विवरण
यस परामर्शमा, दुईजना (प्रेमी–प्रेमिका वा विवाहित दम्पतिको लागि ज्योतिष परामर्श समावेश गरिएको छ ।  यसमा  दुबै जनाको कुण्डली÷चिना विश्लेषण गरि सम्बन्ध, विवाहको सम्भावना र उत्तम मिति (अविवाहित भएमा) विवाह पछिको जीवन, सन्तान , धन, स्वास्थ्य, इत्यादि जस्ता कुराहरु पर्दछन् । 
रु १३०० ।
रु ११०० ।–
३) परिवार प्याकेज 
विवरण 
यस प्याकेजमा एक परिवारको सदस्यहरूको  लागी ज्योतिष परामर्श शामिल छ । (केवल २ पुस्ताहरू समावेश गर्नुपर्दछ)।
यस मार्फत परिवारका सबै सदस्यहरूको जन्म कुण्डली विश्लेषण, सम्बन्ध, मेलमिलाप र पारिवारिक भविष्य, वृद्धि, स्वास्थ्य, धन, भाग्य, आदिको बारे जान्न सक्नुहुन्छ साथसाथै व्याक्तिगत परामर्श पनि लिन सक्नुहुनेछ ।
रु ३००० ।–
रु २३०० । –

  •   कुण्डली/चिना निर्माण 

चिना विवरण 
जन्म मिति, जन्म समय, गोत्र, बुवाको नाम, आमाको नाम । (नाम राखिएको भए न्वारानको नाम) 
यस सेवा प्रयोग तपाईले आफ्नो वा आफ्नो परिवार को निम्ति कुण्डली/चिना बनाउन सक्नुहुन्छ । 
रु १८०० ।–
रु १५०० ।–