Call Us Today +447450274504

Sankha (Conch Shell)

Rs. 3325

Rs. 3500
  • 5% off
Quantity
  • Available : In Stock
  • Product ID : Sankha

प्रकृति कति सुन्दर हुन्छ हामीले शंखको बनावटबाट पनि आंकलन गर्न सक्छौ । परापूर्वकालमा लडाईको सुरुवातको घोषणा गर्दै गर्जनको आवाज निकाल्न शंखको प्रयोग गरिन्थ्यो । वास्तुशास्त्र अनुसार शंखबाट उत्सर्जित कम्पनहरुमा नकारात्मक विकिरणहरु नष्ट गर्दछ । शंखलाई घरमा राख्दा वास्तु दोषबाट छुट्कारा पाउन सकिन्छ । यदि तपाईंको घरको कुनै पनि भागमा वास्तु दोष छ भने, त्यसपछि त्यो कुनामा शंख राख्नाले वास्तु दोष न्यून गर्छ ।